नेपालका मान्छेहरु अचम्मका हुन्छन। भुकम्पमा सबै ध्वस्त भएपनि सहयोगि गर्नबाट पछि हट्दैनन। एकैछिन कुरा गरेपछिनै अाफ्नै जस्तो गर्छन र भन्छन,"बाबु अरु त सबै भुकम्पले लग्यो तर अलिकति अालु छ। थोरै भएपनि लग्नु न।"
Words/photo: Prabin Thapaliya
No comments:
Post a Comment